काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिमा रमेशकुमार केसी नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक केसीले हालै बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाद्वारा शपथ लिइसकेका छन् । नेपाल सरकार (माननीय मन्त्रीस्तर)को निर्णयानुसार बैंकको सञ्चालकमा केसी...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सले हालै विभिन्न तालिमहरु सम्पन्न गरेको छ । इन्स्योरेन्सले गत भदौको अन्तिम सातामा विभिन्न स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको हो । जसमा कूल ९६ जना सहभागी भएका थिए । कम्पनीले भदौ...बाँकी
काठमाडौं । नबिल बैंक, नेपाल उद्योग परिसंघ र वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि आयोजना गरेको नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नबिल बैंकले...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बन्दीपुस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । हालसम्म...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर...बाँकी
काठमाडौं । कृषि विकास बैंकले लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने पूर्वी रुकुमको शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन...बाँकी
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी...बाँकी
काठमाडौं । ई–सेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चार्ड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजना असोज २ गतेदेखि मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केही संस्थापक शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ । बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ सुरू गरेको छ । कम्पनीले असोज ५ गते उक्त योजना सार्वजनिक गरेको हो । इन्स्योरेन्सले परिवारको एकजना...बाँकी