News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको १ लाख ९५ हजार कित्ता र बेद प्रकाश उप्रेतीको नाममा रहेको २...बाँकी

    सनराइज बैंकसहित तीन वाणिज्य बैंकले जलविद्युत आयोजनामा लगानी गर्ने

    काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविद्युत आयोजना’को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब ३ अर्ब लगानी गर्ने सम्झौता भएको...बाँकी

    एनआईसी एशियाको भाइबर क्विजमा हरेक हप्ता एक जनालाई स्मार्टवाच

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत भाइबर क्विज बज सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबार भाइबर स्टिकर सार्वजनिक गर्दै भाइबर क्विज सञ्चालन गरेको जानकारी दिएको हो । हालसम्म ४८ हजारभन्दा बढी सदस्यहरू जोडिएको...बाँकी

    विराटनगर र धनगढीमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु बीच बीमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग– महालक्ष्मी लाईफ’ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन...बाँकी

    सिन्धु विकास बैंकका कामु सीईओमा रामकुमार गिरी

    काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशप्रसाद जोशीले राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले संस्थाको सीईओ पदबाट राजीनामा दिएका हुन् । उनले दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिको बैठकले कार्तिक १...बाँकी

    हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त

    काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिनदेखि...बाँकी

    नबिल बैंकले दोस्रोपटक पनि लिडिङ पार्टनर बैंक अवार्ड पायो

    काठमाडौं । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । बैंकले सोही अवार्ड गत वर्ष पनि पाएको थियो । एशियाली...बाँकी

    मेगा बैंकद्वारा किसानलाई कृषि कर्जासम्बन्धी साक्षरता तालिम प्रदान

    काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल...बाँकी

    सनराइज बैंकमा ‘पेरोल सेभिङ अकाउन्ट’ भएका ग्राहकले बिनाधितो कर्जा पाउने

    काठमाडौं । नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ...बाँकी

    कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सम्झौता

    काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायु सेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलोपटक Swipe and Fly Campaign को सुरुवात गर्ने भएको छ । यती एअरलाइन्सको स्काई क्लव...बाँकी