News Portal

  • गरिमा बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा छुट

    आर्थीकसंसार संवाददाता१३ असोज, २०७८
    २५२५ पटक
    १३ असोज, २०७८

    काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुबिधा पाउन सक्नेछन्:
    हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०% र ल्याब ईन्भेस्टिगेसनमा १५% सम्म छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्