News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश

    मेगा बैंकले १२.०७ प्रतिशत बोनश शेयर वितरण गर्ने

    काठमाडौं । मेगा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको...बाँकी

    कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न भएको छ । सभा पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी, नाफा, नोक्सान, हिसाब नगद प्रवाह प्रस्ताव पारित गरेको...बाँकी

    प्राइम लाइफ इन्स्योरेन्सको मंसिर ९ गते बुक क्लोज

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको चौधौं वार्षिक...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयरपश्चात मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा...बाँकी

    राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्झौता

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा...बाँकी

    सनराइज बैंकद्वारा ७ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने...बाँकी

    प्रभु बैंकले बढायो गत आर्थिक वर्षको लाभांश घोषणा

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजमा ३५ सयसम्म छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् । यस योजनाअन्तर्गत दराजको ११.११ योजनामा बैंकको...बाँकी

    प्राइम कमर्शिलय बैंकले १६ प्रतिशत बोनस सेयर दिने घोषणा

    काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कार्तिक २२ गते बसेको सञ्चालक समितिको बैंठकले १६ का दरले बोनस सेयर र ०.६३१३ प्रतिशत...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक र दराजबीच दराजको ११ः११ अफरमा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा...बाँकी