News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, लाभांश, समाचार

    लक्ष्मी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्तिक २५ गते बिहान बसेको...बाँकी

    बीओकेका ग्राहकलाई एपोलो पोलि क्लिनिकमा छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयरमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन् । हालसम्म...बाँकी

    लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ४६ हजार १०९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै...बाँकी

    बीओकेका ग्राहकले दराजको योजनामा ३५ सयसम्म छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डूका डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको ११.११ योजनामा ३ हजार ५०० सम्म छुट पाउने भएका छन् । आफ्ना कार्डवाहकलाई प्रविधि प्रयोगमा उत्प्रेरित गर्न बैंकले विशेष छुट योजना ल्याएको हो । यसअन्तर्गत...बाँकी

    नबिल बैंक र सहजबीच प्रदेश १ को कृषि उद्यमलाई प्रवद्र्धन गर्न सम्झौता

    काठमाडौं । नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवद्र्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । नबिल बैंकले स्वीस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि...बाँकी

    कामना सेवाको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक २३ गते मंगलबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष...बाँकी

    बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्छः नवनिर्वाचित अध्यक्ष उपाध्याय

    काठमाडौं । नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले अब बैंकिङ क्षेत्रले...बाँकी

    नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन

    काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भएका छन् भने सदस्यहरुमा क्रमशः लक्ष्मी बैंकका अजयकुमार...बाँकी

    कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य निर्वाचित

    २३ कार्तिक, २०७८ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुनः सुदीप आचार्य चयन भएका छन् । आज सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र...बाँकी