काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६...बाँकी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै,...बाँकी
काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र Forex Sport Pty Ltd, अष्ट्रेलियाबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले अब Forex Sport Pty Ltd, मार्र्फत...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...बाँकी
काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेपाल पे क्युआर सञ्चालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सो सम्झौता भएको हो ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर भएपछि सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्ल्याक...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका–१, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका–१,...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाको रुपन्देही–५ स्थित मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।...बाँकी
काठमाडौं । दोस्रो बजारमा प्रभु बैंकको सेयर कारोबार रोक्का भएको छ । गत मंगलबार (कार्तिक २३ गते) मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको बैंकको आज कार्तिक २५ गतेको सेयर कारोबार रोक्का भएको हो ।...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता...बाँकी