News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, व्यापार व्यवसाय, समाचार

    एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त

    काठमाडौं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली सिनेमा तथा म्युजिक भिडियोमार्फत आफ्नो छवि बढाउँदै...बाँकी

    ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी देशव्यापी अभियान सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान...बाँकी

    माछापुच्छ्रे बैकले बिना कार्ड एटिएमबाट पैसा झिक्ने सुविधा सुरु

    काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । यो सेवामा हाल डेबिट कार्ड प्रयोग...बाँकी

    गरिमा विकास बैंकमा सहारा विकास बैंक प्राप्ति भई एकीकृत कारोबार शुभारम्भ

    काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ती गरेको छ । आज मिति २०७८ कार्तिक २८ गते आइतबारको दिन काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडमा सर्लाही जिल्ला मलंगवा–९...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...बाँकी

    आइएमई लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका–१०, निबासी गजेन्द्र तामाङको परिवारलाई ५ लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।...बाँकी

    हिमालयन रि इन्स्योरेन्सले ३ अर्बको साधारण शेयर जारी गर्ने

    काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले थप ३ अर्ब रुपैयाँ पुँजी जुटाउनका...बाँकी

    कामना सेवा बैंकको बुटल क्षेत्रीय कार्यालयले रक्तदान कार्यक्रम

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवलस्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो...बाँकी

    कामना सेवा बैंकद्वारा श्री जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

    काठमाडौं । कामना सेवा विकास बैंकले जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण गरेको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल–२, दङ्गियामा रहेको उक्त विद्यालमा सुईटर तथा मोजा वितरण गरेको...बाँकी

    चन्द्रागिरी हिल्सलाई नेपालकै बेष्ट लक्जरी रिर्सोटको अवार्ड

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरी हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड–२०२१’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका...बाँकी