काठमाडौं । क्षति मूल्याङ्कनकर्ताको तालिम विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस...बाँकी
काठमाडौ । कर दिवसको अवसरमा बीमा क्षेत्रबाट सर्वाधिक कर बुझाएको नेपाल पुनर्बीमा कम्पनीले सम्मान पाउँदै गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरमान रायमाझीले यो सम्मानलाई सधै रिन्तरता दिने गरी काम गर्ने बताएका छन् । कार्यक्रममा रायमाझीले...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको म्यादी जीवन बीमाको बीमा शुल्कको भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको छ । कम्पनीले यस सेवा गतवर्षदेखि दिँदै आएको छ । नेपालीहरु...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौं एक्स्टेन्सन काउण्टर जनकपुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ । यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८...बाँकी
काठमाडौं । नेपाल बैंकले ८५औं वार्षिकोत्सव अवसरमा भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेका थिए । बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश...बाँकी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नुवाकोटको ककनीमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १ दशमलव ३१ प्रतिशत कर...बाँकी
काठमाडौं । सल्यानको दार्मामा नबिल बैंकको बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बैंकले दार्मा गाउँपालिकासँग उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ । दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट...बाँकी
काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिकको वित्तीय विवरण सार्वजनिक भएको छ । सो वित्तीय विवरणमा गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय रु. ८ अर्ब...बाँकी