काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे छैठौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमक नगरपालिका–६ र दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोबार सुरु गरेको हो । दमक र नारायणपुर शाखा कार्यालय सञ्चालनमा...बाँकी
काठमाडौं । युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ । राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को...बाँकी
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भक्तपुर उपमहानगरपालिका, भीमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठान सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब सहयोग प्रदान गरेको छ । बैंकका तर्फबाट बैंकका सहायक...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी स्व. बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको गाईघाट शाखाले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको हो...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यससँगै अब मेगा बैंकको शाखा...बाँकी
काठमाडौं । एनएमबि बैंकले भिडियो कलमार्फत खाता खोल्न सक्ने योजना ल्याएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एनएमबि बैंकले ग्राकहले बैंकमा भिडियो कल गरेर ५ मिनेटमै खाता खोल्न सकिने व्यवस्था गरेको हो । भिडियो...बाँकी
काठमाडौं । कामना सेवाका अध्यक्ष सुदिप आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (कार्तिक २८ गते) नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव के गभर्नर महाप्रसाद अधिकारीबाट अर्काे कार्यकालको लागि अध्यक्ष पदको...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले मोडर्न रेमिट्यान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगैं विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिट्यान्समार्फत पठाएका रकम बैंक अफ काठमाण्डूबाट पाउन सकिनेछ ।...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत १०० वटा सेतो छडीको लागि नब्बे हजार आर्थिक सहयोग गरेको छ । सो रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपाङ्गता संरक्षण नेपालका...बाँकी