News Portal

  • एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त

    आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७८
    ७१६ पटक
    २८ कार्तिक, २०७८

    काठमाडौं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
    नेपाली सिनेमा तथा म्युजिक भिडियोमार्फत आफ्नो छवि बढाउँदै गएका अभिनेता शाहले एनएमबि बैंकसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।
    यसका साथै बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै खाता खोल्न सकिने सेवाको पनि शुभारम्भ गरेको छ ।

    प्रतिकृया दिनुहोस्