News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    सीसीडी हटाएकोले तरलता अभाव भएको होइनः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी हटाएकोले तरलताको अभाव भएको भन्ने तर्क गलत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीसीडी र तरलतालाई सँगै...बाँकी

    ग्लोबल आइएमईका ग्राहकलाई मोबाइल बैंकिङ्ग एप चलाउन इन्टरनेट निःशुल्क

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो...बाँकी

    सिटिजन्स बैंकको मोबाइल एपबाट सीआरएन र डिम्याट नम्बर हेर्न सकिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ्गमार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा...बाँकी

    हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ । मंसिर ५ गते इटहरि नमुना कलेजमा...बाँकी

    गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश

    काठमाडौं । ‘एक्स्स टु अल’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक आज (मंसिर ७ गते) आफ्नो स्थापनाकालको १४औं वर्ष पेरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।...बाँकी

    नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टेयरमिटबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टेयरमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे । यस साझेदारीअन्तर्गत...बाँकी

    सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्नेलाई बोनस र स्मार्टफोन

    काठमाडौं । सेन्चुरी बैंकको खाता खल्तीसँग लिंक गर्ने जो कोहीले १०० रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । साथै यसमध्ये एकजना प्रयोगकर्ताले सामसुङ स्मार्टफोन पनि जित्ने छन् । यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट...बाँकी

    सिटिजन्स बैंकको कमलादीबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको छ । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादीमा प्रिभिलेज बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु...बाँकी

    नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शाकिबले लिए शपथ

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ६ गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।...बाँकी

    मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ । यो सेवा हाललाई बीर र सिभिल सर्भिस...बाँकी