News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले बोनस र नगद लाभांश बराबर...बाँकी

    एशियन इन्स्योरेन्सको बीमा शुल्क ‘खल्ती’बाट भुक्तानी गर्न सकिने

    काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो...बाँकी

    सानिमा बैंकको प्रायोरिटी काउन्टर कुमारीपाटीमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ । बैंकले ललितपुरको कुमारीपाटीमा आईतबारदेखि सो काउन्टर विस्तार गरेको हो । बैंकले...बाँकी

    ज्योति विकास बैंकद्वारा डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

    काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np  का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी...बाँकी

    शिखर इन्स्योरेन्स १८औं वर्षमा प्रवेश

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा...बाँकी

    एनबी बैंकको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकको प्रस्तावित १५.५० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को...बाँकी

    माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको डेबिट कार्डको सुरुवात

    काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ । उक्त सहकार्यको औपचारिक कार्यक्रम नेपाल विद्युत प्राधिकरण, रत्नपार्कको...बाँकी

    कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त

    काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी कार्तिक १२ गतेको मन्त्रीस्तरको निर्णयअनुसार बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । बैंकको संस्थापक सेयरधनी अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिको रुपमा दुवाडीलाई बैंकको सञ्चालक...बाँकी

    नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ ल्यायो

    काठमाडौं । नबिल बैंकले ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट’ सञ्चालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस खातामा व्यक्तिगत र संस्थागत...बाँकी

    आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषणा

    काठमाडौं । विगत वर्षहरूमा झैं आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश...बाँकी