News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, मुख्य समाचार, समाचार

    नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सातै प्रदेशका क्याम्पसमा विकास गरिने

    काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ...बाँकी

    यस्ता छन् मौद्रिक नीतिको पहिलो समीक्षामार्फत भएका नयाँ व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । राष्ट्र बैंकले भच्र्युअल माध्यमबाट मौद्रिक नीतिको समीक्षा गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको सीसीडी...बाँकी

    एभरेष्ट बैंकले पुस एक गते डाक्यो साधारणसभा

    काठमाडौं । एभरेष्ट बैंकले पुस एक गते २७औं वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रीय कार्यालयबाटै बिहान साढे ११ बजेदेखि साधारणसभा सुरु हुने बैंकले जनाएको...बाँकी

    ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँको ११ प्रतिशत...बाँकी

    माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक...बाँकी

    युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

    काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना...बाँकी

    त्रिविविमा आबद्धलाई नेपाल बैंकले बिना धितो कर्जा उपलब्ध गराउने

    काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ । बैंक र विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई बिना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार नेपाल...बाँकी

    सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा मुर्कुटीमा शुभारम्भ

    काठमाडौं । सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा सञ्चालनमा आएको छ । बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट नै आफ्नो ८६औं शाखारहित बैंकिङ सेवाको सुरू गरेको हो । उक्त शाखारहित बैंकिङ...बाँकी

    क्यापिटल मार्केटको पुरानो ब्राण्ड ‘एलिट क्यापिटल’ले पुँजी बजारमा इनोभेटिभ काम गर्ने

    काठमाडौं । करिव १८ वर्ष अगाडि एउटा स्थापित ब्राण्ड ‘एलिट क्यापिटल’ ७ वर्ष अगाडि ग्लोबल आइएमई क्यापिटलसँग मर्ज भएसँगै विलाएको थियो । मर्जरका कारण एलिट क्यापिटलबाट नाम परिवर्तन भएर ग्लोबल आइएमई क्यापिटल भएकाले कम्पनी ऐनअनुसार...बाँकी

    सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन् नेपाल लाइफले रुकुम, ,सल्यान, दाङको घोराही, लमही, तुलसिपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उत्त कार्यक्रम सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक...बाँकी