News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    महालक्ष्मी लाईफको जर्नि टु सक्सेस कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफले काठमाडौंमा जर्नि टु सक्सेस विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी...बाँकी

    ग्लोबल आईएमईको सेयर मूल्य समायोजन

    काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको...बाँकी

    समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कशप सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले मंसिर ११ गते विजनेस डेभलपमेन्ट वर्कशप सम्पन्न गरेको छ । उक्त वर्कसपमा बजारमा देखिएको तरलताको अभावलाई मध्यनजर गरी व्यापारको विकास र विस्तार गर्न अवलम्बन गरिने आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो...बाँकी

    महालक्ष्मी लाईफको थप ४ स्थानमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम थप ४ वटा स्थानमा सम्पन्न भएको छ । सुनसरीको राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा इन्स्योरेन्सको कार्यक्रम सम्पन्न भएको छ ।...बाँकी

    राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओको माग

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आह्वान गरेको हो ।...बाँकी

    हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तममा सञ्चालन

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोक, मणिग्राममा २०७८ साल मंसिर १० गते शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट...बाँकी

    नेपाल टेलिकमले विकट र दुर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध

    काठमाडौं । मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ । पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्रीहरु...बाँकी

    मातातीर्थ बृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका–६, काठमाडौंस्थित मातातीर्थ बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान गरेको छ । आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य,...बाँकी

    रिलायबल नेपाल लाइफको चरिकोट शाखाका दुई अभिकर्ता एमडिआरटि बन्न सफल

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटी हात पार्न सफल भएको छ । विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि...बाँकी

    कामना सेवा बैंक र फोर्स मोटर्सबीच सम्झौता

    काठमाडौं । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र बैंकका प्रमुख कार्यकारी...बाँकी