News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    ज्योति विकास बैंकद्वारा उपल्लो डोल्पाको विद्यार्थीहरुका लागि आर्थिक सहयोग प्रदान

    काठमाडौं । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई)को ‘प्रोजेक्ट ज्योति’ मार्फत रु. दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका...बाँकी

    कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको...बाँकी

    गरिमा विकास बैंकद्वारा ‘गरिमा ऋणपत्र–२०८५’ निष्काशन

    १६ मंसिर, २०७८ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते बिहिबारदेखि प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन...बाँकी

    एनएमबि बैंकले इतिहास रच्यो – “बैंक अफ दि इयर एसिया २०२१” र “बैंक अफ दि इयर २०२१” अवार्ड विजेता

    काठमाडौं । ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले कार्यक्रममै सीईओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनुपर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो,...बाँकी

    एनएमबि बैंक “बैंक अफदिइयर एसिया २०२१” र “बैंक अफदिइयर २०२१” अवार्ड विजेता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सूचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ इतिहासमै पहिलोपटक प्राप्त भएको पुरस्कार हो । बेलायतको...बाँकी

    नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा दिने

    काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा दिने भएको छ । बैंकले राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको छ । बुधबार यसको लागि बैंक र संस्थानबीच...बाँकी

    लक्ष्मी बैंकले पुस ८ गते साधारणसभा गर्ने

    काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २१औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई वितरण गर्ने...बाँकी

    लक्ष्मी बैंकको क्युआरमार्फत भुक्तानी गर्नेलाई उपहार नै उपहार

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु गरेको छ । यस योजनाअन्तर्गत बैंकले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ । बैंकको अनुसार डिसेम्बर...बाँकी

    ‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत

    काठमाडौं । नबिल बैंकको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । बुधबार बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा पाँडे नै बन्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिमा सर्वसहमति भएको छ । बैंकले ३५औं वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीको तर्फबाट पुरानै सञ्चालकहरुलाई निरन्तरता दिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले मंसिर १७ गते हुँदैछ । साधारणसभाबाट...बाँकी