News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    मेटलाइफले २०औं वार्षिकोत्सव मनाउँदै

    काठमाडौं । मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा...बाँकी

    मेगा बैंकको नयाँ शाखा परासीमा सञ्चालन

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–३ मा नयाँ शाखा विस्तार गरेको हो । यस मेगा बैंकको...बाँकी

    सिभिल बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेको पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रतापजङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर २० गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्काे कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन्...बाँकी

    नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय मावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले गरेका...बाँकी

    ‘कामना सेवा फुटसल प्रतियोगिता’ बैंक तथा वित्तीय संस्थाहरुबीच हुने

    काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोस्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक...बाँकी

    कुमारी बैंकको ‘फोन लोन इएमई’ योजना सार्वजनिक

    काठमाडौं । कुमारी बैंकले ‘फोन लोन ईएमआई’ योजना ल्याएको छ । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो । बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको...बाँकी

    प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुत पुनः नियुक्त

    काठमाडौं । नेपाली सांगितिक क्षेत्रका ख्याति प्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका...बाँकी

    सिटिजन लाइफको लिडर्स नाइट सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन लिडर्स नाइटको चौथो संस्करण शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७७÷७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन...बाँकी

    नबिल बैंकले पलाँता गाउँपालिकाका उद्यमीलाई सहुलियतपर्ण कर्जा दिने

    काठमाडौं । नबिल बैंकले कालिकोट पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ । उक्त...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ । यसअन्तर्गत बैंकले महिमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ भने तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा...बाँकी