News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई साढे ४६ अर्ब ७१ करोड ऋण दिने

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपाललाई सहुलियत व्याजदरमा साढे ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने निर्णय गरेको छ । जनवरी १२ मा बसेको कोषको कार्यकारी वोर्डको बैठकले नेपालले माग गरेअनुसार विस्तारित कर्जा सुविधा...बाँकी

    मेगा बैंकको एक्सटेन्सन काउन्टर प्रादेशिक अस्पताल जनकपुरधाममा विस्तार

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो...बाँकी

    साधारणसभाबाट अस्वीकृत, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्टबीचको मर्जर भाँडियो

    काठमाडौं । हिमालयन बैंकको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अस्वीकृत भएको छ । शेयरधनीहरु विचमा विवाद भए पछि मतदानबाटै मर्जरको विशेष प्रस्तावलाई ४२.२९ प्रतिशतले अस्वीकृत गरेर कर्मचारी सञ्चयकोषसँगको मिलेमतोमा अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भाडिएका हुन् । हिमालयन...बाँकी

    सिभिल बैंक खाता खल्तीमा लिंक गर्दा बोनस र स्मार्टफोन उपहार

    काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने छन् । यो...बाँकी

    सिद्धार्थ बैंकको २० औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित

    काठमाडौं । सिद्धार्थ बैंकले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर...बाँकी

    नबिल बैंकका ग्राहकलाई ॐ हस्पिटलको सेवामा छुट

    काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा बिहीवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक...बाँकी

    महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्सबीच सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्ससम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्ससँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा...बाँकी

    सिभिल बैंकको ११औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको एघारौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गरेको छ । पुस ३० गते शुक्रबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकलाई शुन्य किस्तामा साओमी र पोको फाेन

    काठमाडौं । माछापुच्छ्र्रे बैंक लि. का ग्राहकले साओमी र पोको ब्रान्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु  शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन् । ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्र्रे बैंक र भास्कल इम्पेक्स प्रा.लि.बीच बैंकको...बाँकी

    सेञ्चुरी क्यापिटलको सीईओमा रमेशकुमार श्रेष्ठ नियुक्त

    काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नु हुनेछ । श्रेष्ठ यसअघि...बाँकी