News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा

    अजोड इन्स्योरेन्सद्वारा विभिन्न स्थानमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७८ साल पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका–७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । जलजला गाऊपालिका–७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख...बाँकी

    नेपाल टेलिकमले विन्टर अफर २०७८ उपलब्ध गराउने

    नेपाल टेलिकमले भोलि (२०७८ माघ ३ गते) देखि लागु हुने गरी विन्टर अफर २०७८ (Winter Offer 2078) उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर (Autumn Offer) लाई ग्राहकहरुको रुचीअनुसार परिमार्जन गरी...बाँकी

    मलेसियाबाट वल्र्ड रेमिटमार्फत सिधै एनआईसी बैंकमा पैसा पठाउन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंक र वल्र्ड रेमिटबीच नयाँ सम्झौता भएको छ । बैंक र वल्र्ड रेमिटबीच मलेसियाबाट नेपालमा जुनसुकै बैंक खातामा तुरुन्त रकम पठाउन सकिने सम्झौता भएको हो । यसबाट मलेसियामा बस्दै आएका नेपालीले...बाँकी

    नबिल बैंकको तीन वटा शाखा कार्यालय बन्द

    काठमाडौं । आइतबार नबिल बैंकको विभिन्न तीन वटा शाखा बन्द रहेका छन् । बैंकले आइतबार एक सूचना जारी गर्दै माघ २ गते न्यूरोड, महाराजगंज र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो । बैंकले कोभिड–१९...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारण सभा रद्द गर्यो

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ४ गते बोलाएको विशेष साधारण सभा रद्द भएको छ । माघ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त वार्षिक साधारण सभा रद्द गर्ने निर्णय गरेको हो ।...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९, कालिकापथस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कोभिड‐१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य...बाँकी

    कृषि विकास बैंकमा विदेशी मुद्राको बैंक खाता सेवा सुरु

    काठमाडौं । कृषि विकास बैंकले ५५औं वार्षिकोत्सवको अवसरमा गैरआवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धति खाताको प्रोडक्ट जारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको सुरुवातपश्चात विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने...बाँकी

    नारायणी बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा वार्षिकोत्सव भौतिक तथा भर्चुअलको माध्यमबाट पुस २९ गते सभा सम्पन्न भएको हो । संस्थालाई तोकिएको चुक्ता पुँजी यही...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरणसभा सम्पन्न

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको चौथौं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कम्पनीको साधरण सभा सम्पन्न भएको हो । उक्त सभामा २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले...बाँकी

    समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सभा होटल अर्किड रिसोर्ट मकवानपुरमा सम्पन्न गरेको जनाएको छ । सभाले आथिृक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा आर्थिक वर्ष...बाँकी