काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७८ माघ ०३ गते देखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । नयाँ शुभारम्भ भएका शाखाहरुमा ७८औं शाखाको...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङ लाइ...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले विषम परिस्थिती तथा विभिन्न कारणले तोकिएको समयमा बीमा शुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखलाई ध्यानमा राखी २०७८...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समिति बाट स्वीकृत भई बीमालेखहरुमा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्राण्ड एम्बेसेडर)मा आदरणीय व्यक्तित्वद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए...बाँकी
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनश शेयरको प्रस्ताव गरेको छ...बाँकी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट अध्यक्षमा भगवती चौधरी सर्वसम्मत चयन भएकी छिन् । निर्वाचित सञ्चालक चौधरीलाई सोही दिन बसेको...बाँकी
काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०८६’ नामक ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले माघ ३ गतेदेखि एक...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवद्र्धनको लागि कार्यक्रमको सुरुवात गरेको छ । बैंकले जुममार्फत इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्रामको सुरुवात गरेको हो । माघ २ देखि ६ गतेसम्म अनलाइनमा सञ्चालन हुने...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने बैंकले सो निक्षेप खाता सार्वजनिक गरेको जनाएको छ । विदेशमा बसी...बाँकी