News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लक्ष्मी बैंकको सीईओमा पुनः शाह, ४ वर्षका लागि थपियो कार्यकाल

    काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि २०७६...बाँकी

    एभरेष्ट बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, निष्कृय कर्जा ०.२४ प्रतिशतमा सीमित

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४३.८४ प्रतिशत बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको असार मसान्तसम्मको विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको...बाँकी

    काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल शाखा विस्तार गर्ने क्रममा तीन स्थानमा शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको सूर्यविनायक, धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । यससँगै बैंकको काठमाडौं उपत्यकाभित्र यस बैंकको शाखा संख्या ३५ पुगेको छ । सुविधा सम्पन्न...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकलाई कोेरियन भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट

    काठमाडौं । बैंक अफ काठमाण्डूका र कोरियन भाषा सिकाई संस्था थेयाङ हान्गुल ईन्स्टिच्युटबीच सम्झौता भएको छ । बैंक र इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका कार्ड तथा मोबाईल...बाँकी

    लुम्बिनी विकास बैंक र एमएडब्लु अटो कोर्प तथा एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिबीच सम्झौता

    काठमाडौं । लुम्बिनी विकास बैंक लि. र एम. ए. डब्लु. अटो कोर्प प्रा. लि. तथा एम. ए. डब्लु. कमर्सियल भेहिकल्स प्रा. लि. बिच फोटन र चङ्गन ब्राण्डका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्ने...बाँकी

    जनरल इन्स्योरेन्सका बीमितले लुम्बिनी हस्पिटलमा शुल्क तिर्नु नपर्ने

    काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटलकाे तर्फबाट...बाँकी

    माछापुच्छ्रे बैंकले तलबी खातामा रहेको दुर्घटना बीमा वापत दियो ७ लाख

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत ग्राहकलाई ७ लाख रुपैयाँको बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका माकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा...बाँकी

    नबिल उद्यमशिलताको लागि आवेदन खुल्ला, व्यवसाय संचालन गर्न ६ महिना तालिम दिइने

    काठमाडौं । ­‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । बैंकले याे कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य नाफा २ अर्ब रुपैयाँ भन्दा माथि

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १४.८३ प्रतिशत बढेर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा छलाङ, ईपीएस २४.०७ रुपैयाँ पुग्दा वितरणयोग्य नाफा कति ?

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६२.२७ प्रतिशत बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले...बाँकी