News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क अनलाइनबाटै तिर्न सकिने

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरी सम्झौता गरेको छ । सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक कविप्रसाद पाठक र...बाँकी

    ज्योति लाईफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारीको मृत्यु दावी भुक्तानी

    काठमाडौं । ज्योति लाईफ इन्सुरेन्सले भक्तपुर नगरपालिकाका कर्मचारी स्वर्गीय रामकृष्ण नायजुको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको ५ लाख ५० हजार रुपैयाँ स्व. नायजुका श्रीमती रमा नायजुलाई...बाँकी

    नेपाल इन्स्योरेन्सको ७२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आज (चैत २७ गते) सम्पन्न कम्पनीको ७२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको...बाँकी

    नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो । बैठकले अर्काे प्रमुख...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त...बाँकी

    ढल्कोमा सञ्चालित विद्युतीय रिक्सामा एनसीसी बैंकको क्यूआर सेवा सुरु

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले काठमाडौं महानगर पालिका–१७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर...बाँकी

    मेगा बैंकका कार्ड प्रयोगकर्तालाई टर्कीस एयरलायन्समा यात्रा गर्दा विशेष छुट

    काठमाडौं । टर्किस एयरलायन्सले मेगा बैंक नेपालका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपालकी सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर...बाँकी

    कुमारी बैंक २०औं वर्षमा प्रवेश

    काठमाडौं । कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको मेलम्ची शाखाले शनिबार थाङपालधापमा काठमाडौं...बाँकी

    डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल निर्वाचित

    काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललगायत अन्य पदाधिकारीहरु सर्वसम्मतिबाट निर्वाचित भएका छन् । एशोसियसनको मंगलबार भएको पन्ध्रौं वार्षिक साधारणसभाले निम्न बमोजिमको कार्य समितिका पदाधिकारीहरु चयन गरेको...बाँकी

    सिभिल बैंकद्वारा सामुदायिक विद्यालय बनाउन सुरेन्द्र ढकाल फाउण्डेसनलाई सहयोग

    काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउण्डेसनलाई सामुदायिक विद्यालय निर्माणको लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तानतरण गरेको छ । सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त...बाँकी