काठमाडौं । कुमारी बैंक शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप राणाको सभापतित्व तथा पशुपति एग्रो...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सो सम्झौतापत्रमा नेपाल...बाँकी
काठमाडौं । मेगा बैैंक नेपालको क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुले पाएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यौन हिंसा, लागू पदार्थ दुव्र्यसनी, ट्राफिक नियमका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कक्षा ९ र १० का...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत २७ गते आफ्नो ११ औं वर्षिकोत्सव मनाउँदै संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले ११औं वर्षसम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोहअवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न...बाँकी
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारणसभा सम्पन्न भएको छ । सभाले ३ दशमलव ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २० प्रतिशत नगद लाभाशं पारित गरेको हो । उक्त सभा पोखराको होटल...बाँकी
काठमाडौं । मनकामना केबुलकार मर्मतसम्भार पश्चात एक दिनअगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण पाएका छन् । चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण प्रदान गरेकी हुन्...बाँकी
काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा उक्त अफर सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डूले बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा सुरु गरेको छ । उक्त सेवाको उद्घाटन आज (चैत २७ गते) शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल...बाँकी