News Portal

  • नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा

    आर्थीकसंसार संवाददाता२६ चैत्र, २०७७
    ५६७ पटक
    २६ चैत्र, २०७७

    काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो ।
    बैठकले अर्काे प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सीईओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्