काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले...बाँकी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक स्थितिको...बाँकी
काठमाडौं । सनराइज बैंकले थप दुई स्थानमा आफ्नो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका–६ को ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नपा–११ को बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको आज (बैशाख ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७८÷०१÷०८ देखि नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आप्mनो २१४औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथि...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पानुदत्त पौडेल र श्रृजना सुवेदी निर्वाचित भएका छन् । आज (बैशाख ७ गते) सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले दुई जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित दुईजना सञ्चालक...बाँकी
काठमाडौं । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ २०६४ बैशाख ७ गतेदेखि २०औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ खोलिएका शाखाहरु दमक नगरपालिका, बिर्तामोड नगरपालिका र कावासोती नगरपालिकामा रहेका छन् । योसँगैं...बाँकी