काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडद्वारा मिति २०७७।१२।२० देखि २०७७।१२।२२ सम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तीन) दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भयो । सो तालिम कार्यक्रममा कृषि तथा पशुपक्षी...बाँकी
काठमाडौं । धरानको सब्जीमण्डीमा एनआईसी एशिया बैंकको क्युआर कोड सेवा सुरु भएको छ । बैंकले धरानमा अवस्थित भानुचोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडालगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्युआर कोड...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई त्तच् ऋयमभ र एइक् मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी...बाँकी
काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न...बाँकी
काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रा. लि.बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झौतासँगै बैंकले कृषि प्राविधिकलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने छ ।...बाँकी
काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता आज चैत २० गते भएको हो । सो सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । बैंकले रुपन्देही जिल्ला बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीलाई उक्त...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले भिषा कार्डमार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा...बाँकी
काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । आज मिति २०७७/१२/२० गते भएको एक कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५÷७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना...बाँकी