काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७ को...बाँकी
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) एउटा गैर नाफामुखी संस्था हो, यसको स्थापना सन २००३ मा भएको हो । यस संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ...बाँकी
काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिको समीक्षा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत...बाँकी
काठमाडौं । वीर अस्पतालमा चौधरी फाउण्डेसनले १८ शैय्याको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउण्डेसनका तर्फबाट...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहनस्वरूप ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानीलगायतको शुल्कका साथै मोबाइल डेटा...बाँकी
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE प्रविधि अन्तर्गत VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना...बाँकी
काठमाडौं । नबिल बैंकले वेबसाइटमार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकले उक्त सुविधा ल्याएको हो । यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले आफै...बाँकी