News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, समाचार

    कोभिड–१९ को दोस्रो लहरसँगै अर्थतन्त्र थप चुनौतीपूर्णः गभर्नर अधिकारी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औं वैठकलाई...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमितलाई राहत वितरण

    काठमाडौं । स्वावलम्बन लघुवित्तद्वारा कोरोना संक्रमित सदस्यलाई राहत वितरण गरेको छ । लघुवित्तले कोरोना संक्रमणको दोस्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेको छ । लघुवित्तले...बाँकी

    शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।...बाँकी

    एनआईसी एशियाको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त...बाँकी

    प्रभु बैंकद्वारा ४ अर्बको ऋणपत्र निष्काशन

    काठमाडौं । प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (जेठ ११ गते) देखि १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन खुला गरेको हो । बैंकले...बाँकी

    सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम...बाँकी

    नारायणी बैंकद्वारा कोभिड संक्रमितलाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोभिड संक्रमितलाई औषधीलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितलाई जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने...बाँकी

    नेको इन्स्योरेन्सद्वारा उच्च लाभांश घोषणा

    काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आज जेठ १० गते काठमाडौंको हात्तीसारस्थित प्रधान कार्यालयमा सम्पन्न भएको हो । दिउँसो २ः०० बजे सुरु भएको सभामा कम्पनीका सञ्चालक समितिका...बाँकी

    महालक्ष्मी विकास बैंकले ५.५ प्रतिशत ब्याज दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५ प्रतिशत ब्याजदरको वैभब बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो...बाँकी