News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेले बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज गरेको हो । बैंकको जारी...बाँकी

    एनएमबिको २ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘८.५० प्रतिशत एनएमबि डिबेन्चर–२०८/८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आज अर्थात जेठ २ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका २० लाख...बाँकी

    सिद्धार्थ बैंकले अक्सिजन उत्पादकलाई आधारदरमै कर्जा दिने

    काठमाडौं । कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङ्ग होमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले अक्सिजन लोन नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले अक्सिजन...बाँकी

    घरबाटै कारोबार गरौं, सुरक्षित बनौंः बैंकर्स संघ

    काठमाडौं । नेपाल बैंकर्स संघले सम्पूर्ण ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गरेको छ । बैंकर्स संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई घरबाट काम गर्न आग्रह गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको...बाँकी

    टेलिकमद्वारा लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने

    काठमाडौं । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा...बाँकी

    नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलतापश्चात अझ परिस्कृत रुपमा ‘नौलो सुरक्षित जीवन बीमा योजना’ ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकता तथा चाहनाअनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित...बाँकी

    बीमा समिति ५३औं वर्षमा प्रवेश

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५३औं वर्षमा प्रवेश गरेको छ । यस उपलक्ष्यमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, कर्मचारीहरु, बीमितहरु, बीमकहरु, सर्भेयरहरु र अभिकर्ताहरुलाई बधाई तथा शुभकामना व्यक्त...बाँकी

    सिटिजन्सको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त भएका छन् । बैंकले शुक्रबार सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको हो । सूचना अधिकारीमा नियुक्त भएका राजेन्द्रलाल श्रेष्ठ...बाँकी

    एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी भर्न सकिने

    काठमाडौं । एनएमबि बैंक ग्राहकले अब घर तथा कार्यालयबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न अनलाईन केवाईसी अघि सारेको हो । यो सेवाको सुरूवातसँगै...बाँकी

    हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले बैशाख ३१ गतेदेखि मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो...बाँकी