काठमाडौं । एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ । बैंकले स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै विभिन्न कर्जा योजना सार्वजनिक गरेको हो ।...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त सहयोग गरेको हो । जेठ २३ गते आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ २२ गतेदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले जीवन बीमा क्षेत्रमा...बाँकी
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक...बाँकी
काठमाडौं । वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा लगानी गरेर चलखेल गर्छन् भन्ने आरोप गलत सावित भएको बताएका छन् । शुक्रबार बैंकिङ फाइनासन्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी...बाँकी
काठमाडौं । विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले विकास बैंकहरुले पनि सरकारी कारोबार गर्न पाउनुपर्ने धारणा राखेका छन् । शुक्रबार बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युट अफ नेपालले आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिसम्बन्धी सरोकारवालाहरुसँग...बाँकी
काठमाडौं । नबिल बैंकले आगामी असार ५ गते विशेष साधारणसभा आव्हान गरेको छ । युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि बैंकले सो दिन ११ बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको प्रधान कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय...बाँकी