काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सजिलो सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आइसर्भ डिजिटल...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स...बाँकी
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्विजेशन) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज सम्पन्न विषेश साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न सभाले युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै स्वर्गीय सुकुना गुरुङ्गका परिवारलाई उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको हो । गुरुङ्गको गत...बाँकी
काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन बजार दराजले माछापुच्छे बैंकसँग साझेदारी गरि बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा...बाँकी
काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत...बाँकी
काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो । ९.७ मेगावाट उत्पादन क्षमता...बाँकी
काठमाडौं । वाणिज्य बैंकमध्ये एनएमबि बैंकले निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको छ । बैंकले हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी उक्त सुविधा दिएको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाताअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति...बाँकी