काठमाडौं । मेगा बैंक नेपालले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका–६ सौराहामा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले एक वर्षको अवधिमा डेढ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८९ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब ६३ करोड...बाँकी
काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा करिव ५ प्रतिशत बढी हो । बैंकले वार्षिक प्रतिशेयर आम्दानी...बाँकी
काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको...बाँकी
काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १,७२,००० भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ...बाँकी
काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्सले गत एक वर्षमा खुद नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा र खुद बीमा शुल्क क्रमशः ३८.८४ र २९.४९ प्रतिशतले बढेको...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्सले गत असार मसान्तसम्म ३१ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत वृद्धि हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७६÷७७...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जाको व्याज...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले ‘बेष्ट कर्पोरेट बैंकिङ्ग सोलुसन नेपाल अवार्ड–२०२१’ पाएको छ । लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई सीओ)ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त सम्मान सीएफआई सीओद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक...बाँकी