News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    आईएमई लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाँचौं वर्षमा लागेको हो । उक्त अवसरमा कम्पनीले...बाँकी

    ग्लोबल आइएमई बैंकका डीसीईओ रेग्मीद्वारा पदभार ग्रहण

    काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेका छन् । रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका हुन् । गत साउन २९ गते बसेको बैंकको...बाँकी

    बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त

    काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो । मास्के बैंकको...बाँकी

    नेपाल बङ्गलादेश बैंककोे ९औं विस्तारित सेवा केन्द्र पोखराको ढुङ्गेपाटनमा

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औं विस्तारित सेवा केन्द्रको सुरुवात गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन् ।...बाँकी

    सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख बीमा दावी भुक्तानी

    काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु...बाँकी

    कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ्य परीक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।...बाँकी

    सनराइज बैंकको तीन स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सनराइज बैंकले देशको ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३ नौबस्तामा ८५औं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ चेतनगर विर्तामा ८६औं र सिरहा जिल्लाको सुखिपुर नगरपालिका–५ लडकन्हामा ८७औं...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद नाफा ३३ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क साढे एक अर्ब

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको...बाँकी

    सिभिल बैंकद्वारा ‘वरिष्ठ बचत खाता’ योजना ल्यायो

    काठमाडौं । सिभिल बैंकले ‘वरिष्ठ बचत खाता’ ल्याएको छ । जसमा बैंकले वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर उपलब्ध गराउने बताएको छ । उक्त बचत खाता ५८ वर्षभन्दा माथिकाले मात्रै खोल्न पाउने छन् । उक्त खाता...बाँकी