News Portal

  • सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

    आर्थीकसंसार संवाददाता३१ साउन, २०७८
    १२२९ पटक
    ३१ साउन, २०७८

    काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५०% का दरले हुन आउने रु.४३,००,००,०००।– (अक्षरुपी त्रिचालिस करोड मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराउँदछौं । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउदछौं ।

    प्रतिकृया दिनुहोस्