News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा २४.२३ प्रतिशतले बृद्धि

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा थप २४.२३ प्रतिशतले बृद्धि भएको छ । संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै जगेडा कोष पनि १९.६९ प्रतिशतले बृद्धि...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको नाफामा गिरावट

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफामा ६.७७ प्रतिशतले गिरावट आएको छ । बैंकको नाफा ८० करोड ४५ लाख रुपैयाँबाट घटेर ७५ करोड रुपैयाँमा खुम्चिएको छ । बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशतले घटेको छ ।...बाँकी

    ग्लोबल आईएमई बैंकको डीसीईओमा रेग्मी नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी भदौ...बाँकी

    कामना सेवा विकास बैंकको नयाँ डुम्रे शाखा सञ्चालन

    काठमाडौं । कामना सेवा विकास बैंकको नयाँ डुम्रे शाखा सञ्चालन आएको छ । बैंकको तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित शाखा कार्यालय थप सुविधा सम्पन्नसहित सञ्चालन ल्याएको हो । बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र...बाँकी

    लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४औं शाखा रौतहट जिल्लाको गरुडा नगरपालिका–४, गरुडा बजारमा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको आवश्यकताअनुसार सम्पूर्ण रिटेल बैंकिंङ्ग सेवाका साथै साना तथा...बाँकी

    महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् । उक्त...बाँकी

    युनाइटेड इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को २७औं वार्षिक साधारणसभा मिति २०७८ श्रावण ३१ गते भर्चुअल माध्यममार्फत सफलतापूर्वक सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब...बाँकी

    एभरेष्ट इन्स्योरेन्सको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बढेका छन् । १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी...बाँकी

    सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा १८ प्रतिशतले बढ्यो

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १८.५८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ४५ करोड १५ लाख रुपयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा...बाँकी

    एशियन लाइफको १२औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा बारामा भएको हो । जुममार्फत साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारणसभामा पुँजी संचरना परिवर्तन गर्ने...बाँकी