News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

    काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच बिहीबार उक्त सम्झौता भएको हो । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल...बाँकी

    हिमालयन बैंकद्वारा गंगालाल अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न ६ लाख...बाँकी

    मर्जरमा जाने लघुवित्तले खुद्रा कारोबार पनि गर्न पाउने

    काठमाडौं । एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो ।...बाँकी

    महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई निर्वाचन आयोगले दियो दलको मान्यता

    काठमाडौं । निर्वाचन आयोगले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दलको मान्यता दिएको छ । आयोगका सचिव सुरेश अधिकारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । राजनीतिक...बाँकी

    निर्वाचन आयोगद्वारा नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता

    काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले...बाँकी

    नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड’का सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित भएका छन् । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रमकाबीच देशभरबाट सबैभन्दा आकर्षक र उच्च व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ४० हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापकहरुले...बाँकी

    एनआईसी लघुवित्तद्वारा कर्मचारीलाई शाखा व्यवस्थापन तालिम प्रदान

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको छ । संस्थाले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशअन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा...बाँकी

    बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका–२२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड, पिपलवोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय...बाँकी

    साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

    काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने...बाँकी