News Portal

  • नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७८
    ११४६ पटक
    १० भदौ, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच बिहीबार उक्त सम्झौता भएको हो ।
    उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमनि ढकाले हस्ताक्षर गरेका थिए ।
    बैंकले ८८ शाखा, १९ एक्स्टेनसन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्