काठमाडौं । नेपाल एसबिआई बैंक बेष्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा दोस्रो भएको छ । बैंकिङ्ग सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान)ले बैंकलाई सो पुरस्कार प्रदान गरेको हो ।...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ८७औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ । सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ ।...बाँकी
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा प्रयोजनका लागि भदौ १५ गते मंगलवार बुक क्लोज गर्ने भएको छ । कम्पनीले भदौ २६ गते उक्त सभा गर्न लागेको हो । बुक क्लोजको आधारमा भदौ...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ प्रभावित ऋणीहरुलाई करिब ९० लाख रुपैयाँ बराबरको व्याज छुट दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित...बाँकी
काठमाडौं । सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न आफुहरु तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)सँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा...बाँकी
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले लिन नआएकाले सोही शेयरधनीलाई लाभांश...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एवम डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो । यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका...बाँकी