News Portal

  • साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७८
    १२०२ पटक
    ८ भदौ, २०७८

    काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले एक सूचना जारी गर्दै जनाएको छ ।

    प्रतिकृया दिनुहोस्