काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुत्त भएकी छिन । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक मानन्धरले आगामी...बाँकी
काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले जावलाखेलस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य...बाँकी
काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ । संस्थानले आफ्नो ३१औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा बोलाएको हो । सभाले गत...बाँकी
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय सम्पन्न भएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जानकारी...बाँकी
काठमाडौं । सनराइज बैंकले तिजको अवसरमा नारी विशेष योजना ल्याएको छ । बैंकले भदौ महिनाभरी विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटको ब्यवस्था गर्नका लागि यस योजना ल्याएको जनाएको छ । यस योजनाअन्तर्गत...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा ५० हजार सहयोग गरेको छ । कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टिन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि...बाँकी
काठमाडौं । दूरसञ्चार सेवा प्रदायकको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई कारबाही गरेको छ । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको एक अर्ब ११ करोड २९ लाख...बाँकी
काठमाडौं । बजारमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका तीन कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार तीनवटा निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा छिरेका...बाँकी