काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार १३३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएकाले उक्त शेयर बिक्री गर्न...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरी ट्राफिक प्रहरी महाशाखालाई गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई...बाँकी
काठमाडौं । नबिल बैंकले युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ । यस समझदारीअन्तर्गत बैंकले बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले ग्रोडेलीमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा सिटिजन्स बैंक इन्टरनेसनल र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्तालाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालमा उत्पादित...बाँकी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले आज गत जेठ १५ गते प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गर्नुभएको हो ।...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित पाँचतारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा...बाँकी
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यस सम्बन्धमा उक्त कम्पनी र बीओके क्यापिटलबीच सम्झौता पनि भएको छ । सम्झौतापत्रमा...बाँकी
काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रवद्र्धन गरेको मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ को बाँडफाँड सम्पन्न भएको छ । फण्डका लागि आवेदन दिने सम्पूर्णले इकाई प्राप्त गरेका छन् । रितपूर्वक...बाँकी
काठमाडौं । आज हुने भनिएको गोर्खाज फाइनान्सको साधारणसभा स्थगन भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशको पत्रका कारण साधारणसभा स्थगन भएको फाइनान्सले जनाएको छ । संस्थाले आज ११ बजे वार्षिक साधारणसभा आह्वान गरेको थियो...बाँकी
काठमाडौं । बैंक अफ काठमाण्डू र फर्निचर वान स्टोरबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता...बाँकी