News Portal

  • कामना बैंकद्वारा ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०७८
    १७१२ पटक
    २५ भदौ, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर चोकमा ट्राफिक बत्ती जडान गरी ट्राफिक प्रहरी महाशाखालाई गरेको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको समुपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गरेका हुन् ।
    ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिनसक्ने बैंकले विश्वास लिएका जनाएको छ ।

    प्रतिकृया दिनुहोस्