News Portal

  • गृहपृष्ठ शिक्षा/स्वास्थ्य, समाचार

    पछिल्लो २४ घण्टामा १४ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या फेरि १ हजार नाघेको छ । आज संक्रमितको संख्या १ हजार ४ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५...बाँकी

    अजोड इन्स्योरेन्ससहित विभिन्न तीन कम्पनीको सेयर मूल्यमा बृद्धि

    काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो...बाँकी

    सामसुङको फोन किन्न सानिमा बैंकका ग्राहकले किस्तामा पाउने

    काठमाडौं । सानिमा बैंकका ग्राहकले सामसुङको फ्लायगसिप स्मार्टफोन शुन्य प्रतिशत मासिक किस्तामा किन्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारीक बिक्रेता रहेको आइएमएस नेपालबीच यस्तो सम्झौता भएको हो । सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनसक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार...बाँकी

    माछापुच्छ्रे बैंकको अनलाईन डिम्याट खाता खोल्न सक्ने सुविधा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको...बाँकी

    मञ्जुश्री फाइनान्सको बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौं शाखा कार्यालय कारोबार शुभारम्भ

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बाह्रौं, तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले...बाँकी

    महालक्ष्मी लाईफ इन्स्योरेन्सले देशभरका युवाहरुलाई बीमा तालिम दिने

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाईफ’सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०७८...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न पाँच संस्थालाई आर्थिक सहयोग प्रदान

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच विभिन्न संस्थालाई सहयोग प्रदान गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया...बाँकी

    सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाउण्ट’मा ५.५० प्रतिशत ब्याज पाइने

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम अकाण्ट’ ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ । रु. १,०००/- न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०...बाँकी

    राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा गर्दै

    काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकैपटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा...बाँकी