News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    बीओकेका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र एसआरएल डाईग्नोष्टिकबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ । एसआरएलमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्झौता...बाँकी

    गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्मको छुट

    काठमाडौं । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिसोर्ट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिअनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिसोर्टको रुममा...बाँकी

    राष्ट्रिय वाणिज्य बैकले चैनपुरका युवालाई सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका (संखुवासभा जिल्ला)बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । सो सम्झौता युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन...बाँकी

    लक्ष्मी बैंकको १३६औं शाखा पोखराको बिरौटामा

    काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३६औं शाखा पोखरा महानगरपालिका–१७ को बिरौटामा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै...बाँकी

    मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाका उद्योगीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

    काठमाडौं । मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान प्रवाह गर्ने सम्झौता भएको छ । धादिङस्थित एक समारोहका बीच मेगा क्यापिटल मार्केट्स लिमिटेडको...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा पाँच विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संघ–संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत भदौ महिनामा मात्रै ५ विभिन्न सामाजिक कार्यमा सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले प्रदेश १ र २ मा...बाँकी

    सांग्रिला बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको मलेखु शाखाले डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको प्रधान कार्यालय बालुवाटार काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुलाई जिल्ला...बाँकी

    ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा सञ्चालनमा

    काठमाडौं । मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडलेमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट...बाँकी

    मञ्जुश्री फाइनान्सको विभिन्न शाखा कार्यालयको कारोबार शुभारम्भ

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्साबजार शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन...बाँकी

    नेपाल फाइनान्सको २८औं साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको बिहान ११ बजे केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले असोज १० गते सम्पन्न वार्षिक साधारणसभाबाट...बाँकी