News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सानिमा लाईफले अपाङ्ग आश्रमलाई खाद्यान्न सहयोग

    काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आफनो चौथो वार्षिक उत्सवको अवसरमा खाद्यान्न सामग्री वितरण गरेको छ । बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि चामल, दाल, तेल, चाउचाउ, सर्फ, साबुनलगायतका सामग्री इन्स्योरेन्सका...बाँकी

    एनसेलको डाटासँगै बीमा सेवा प्रदान गर्ने

    काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एजियाटाले आफ्नो ग्राहकलाई स्वास्थ्य उपचार बीमा सेवासमेत उपलब्ध गराएको छ । डाटासँगै बीमा पनि अभियानअन्तर्गत हिमालयन जनरल इन्स्योरेन्ससँगको सहकार्यमा डाटा प्याक खरिद गर्ने ग्राहकलाई अधिकतम १०...बाँकी

    एनसीसी बैंकको ४ निक्षेप खाता सञ्चालनमा

    काठमाडौं । एनसीसी बैंकले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा ४ निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले एनसीसी सिल्भर सेभिङ्ग खाता, एनसीसी सुगम सिल्भर मुद्दती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता र एनसीसी सिल्भर रेमिट मुद्दती...बाँकी

    प्रभु बैंकद्वारा क्याम्पसलाई कम्प्युटर सहयोग

    काठमाडौँ । प्रभु बैंकको नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको हो । बैंकका शाखा प्रमुख कँडेलले...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको पुस ९ गतेदेखि बुक क्लोज

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आगामी पुस ९ गतेदेखि बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक...बाँकी

    सानिमा लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव मनाएको छ । इन्स्योरेन्सले मंसिर २२ गते काठमाडौंको दरबारमार्गस्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौथो वार्षिकोत्सम मनाएको हो । उक्त अवसरमा इन्स्योरेन्सले रक्तदान कार्यक्रम पनि आयोजना गरेको...बाँकी

    सनराइज बैंकको सनराइज केयर योजना सार्वजनिक

    काठमाडौं । सनराइज बैंकले सनराइज केयर योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि अनलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको हो । यस प्लाटफर्म मार्फत ग्राहकले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन...बाँकी

    मेरो लघुवित्तको साधारणसभा सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजकमा

    काठमाडौं । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ...बाँकी

    एनसीसी बैंकको २५औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । एनसीसी बैंक लिमिटेडको २५औं बार्षिकोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी...बाँकी