News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकको ग्राहकले फोनपेमा किस्ताबन्दीमा रकम तिर्न सक्ने

    काठमाडौं । फोनपे पेमेन्ट सर्विसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्समार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैंकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस सुविधामा कुमारी...बाँकी

    जुम्लामा नबिल बैंकको वित्तीय साक्षरता तालिम सम्पन्न

    काठमाडौं । नबिल बैंकले जुम्लामा युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेको हो ।...बाँकी

    कृषि विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक समितिको...बाँकी

    “बजाज खुशीका तीन डोज” को विजेता घोषणा

    काठमाडौं । नेपालको लागि बजाजको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रा.लि.ले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ । नेपालीहरुको महान चाड बडादसैंँ, तिहार र छठको अवसरमा सुरु गरिएको “खुशीको ३...बाँकी

    सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको लाभांस वितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । २०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पुँजीको ६.०५...बाँकी

    मनकामना केबुलकार चार दिनको लागि बन्द

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । जसअनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मतसंभार सकिएपछि...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा घुम्ती बीमा तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पोखरामा घुम्ती बीमा तथा बीमा सचेतनासम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराको आयोनजामा गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका, घाचोकमा कृषि तथा पशु पंछी बीमासम्बन्धी छलफल...बाँकी

    एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी उप शाखा कार्यालयले बीमितको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित लक्षिमा सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित सापकोटाको बुहारी विष्णु सापकोटालाई कम्पनीको रिलेशनशीप...बाँकी

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले उनलाई आजदेखि कार्यान्वयन हुने गरी प्रवक्ताको जिम्मेवारी दिएको हो । गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति पछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको...बाँकी

    सिटिजन्स बैंकका कार्डवाहकलाई ऐना युनिसेक्स सैलूनमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ऐना युनिसेक्स सैलूनबीच बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले ऐना युनिसेक्स सैलूनको सेवा सुविधामा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स...बाँकी