काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले माघमा व्याजदरमा थप चाप पर्ने देखिएको बताएका छन् ।
महासंघले बुधबार आयोजना गरेको नवउत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले हाल तरलतामा ठूलो समस्या कायमै रहेकोले बैंकहरुले कर्जामा लिने व्याजदरमा थप चाप पर्ने बताएका हुन् ।
उनले तरलताको समस्याको समाधान गर्न आयात प्रतिस्थापन आवश्यक रहेको भन्दै लामो समयसम्म अर्थतन्त्रमा यस्तो असर पर्छ भन्ने कहिल्यै नसोचिएको बताए ।
‘चालु आर्थिक वर्षमा सहज छैन् । लगानी बढ्न सकेको छैन । तरलताको समस्याको कारण व्याजदर बढ्ने देखियो । अहिले १४ खर्बको हाराहारीमा व्यापार घाटा रहेकोले अझै बढ्ने संकेत देखिन्छ’, उनले भने ।
महामारीले अझै अति प्रभावित क्षेत्रमा नगद प्रवाह नभएको, हाल बनेका उद्योग क्षेत्रमा उद्योगीको आकर्षण नहुनुको मुख्य कारण बिजुलीको महसुल उच्च रहेको जनाईएको छ ।
यस्तै, महासंघले एमसीसी जसरी पनि पास गर्नुपर्ने र महासंघ सम्पत्ति अभिलेखिकरणको माग गर्दै आएको छ ।
माघमा व्याजदर बढ्ने देखियोः अध्यक्ष गोल्छा
आर्थीकसंसार संवाददाता२९ मंसिर, २०७८
२९ मंसिर, २०७८- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण