काठमाडौं । हिमालयन बैंकले युनियनपेको सहकार्यमा एससिटि युनियनपे कार्ड सेवा सुरु गरेको छ । बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालित विशेष समारोहबीच उक्त कार्डको सेवा सुरु गरेको हो । बैंकको अनुसार सो कार्ड नेपाल तथा भारतका...बाँकी
काठडमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजी बजारमा सामुहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आपूm कोष प्रबद्र्धक रही साथै बैंकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । आज (बैशाख १२ गते) सम्पन्न कम्पनीको २३औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले यस अवसरमा आफुहरुलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीको रुपमा स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग,...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै...बाँकी
काठमाडौं । एनएमबि बैंकले बस भाडा तिर्नको लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले पुतलीसडकमा आफ्नो एटिएम आउलेटको उद्घाटन गरेको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमारले एटिएम आउलेटको उद्घाटन गरेका हुन् । सो समारोहमा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद नाफा गरेको छ । गत आर्थिक...बाँकी
हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा सनराइज बैंक हेटौंडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग आवद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी उक्त...बाँकी