News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम...बाँकी

    बेष्ट फाइनान्सको साधारणसभा स्थगित

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको आगामी वार्षिक साधारणसभा स्थगित भएको छ । अगामी बैशाख ३१ गते बस्ने भनिएको संस्थाको २४औं वार्षिक साधारणसभा स्थगित भएको हो । बैंशाख १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बैशाख...बाँकी

    युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

    काठमाडौं । युनाइटेड फाइनान्सको बैशाख १९ गतेदेखि सेयर कारोबार रोक्का भएको छ । नबिल बैंकले संस्थालाई प्राप्ति अर्थात एक्वायर गर्ने प्रक्रिया अगाडि बढाएसँगै नेप्सेले संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिदिएको हो । नबिल बैंकले...बाँकी

    युनाइटेड इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्ति

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागि उपासना पौैडेललाई नियुक्त गरिएकोछ । पौडेलको नियुक्तिसँगै उहाँ बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ भने अर्कोतर्फ...बाँकी

    नेपाल राष्ट्र बैंकद्वारा मुद्धती निक्षेपमा २ अर्ब लगानी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब २१ लाख रुपैयाँ बराबरको रकम मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि...बाँकी

    नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

    काठमाडौं । नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई रोजेको छ । बैंक र युनाइटेड फाइनान्सबीच प्राप्तिका लागि सम्झौता पनि भइसकेको छ । आज बैंक र फाइनान्सबीच प्राप्तिका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नबिल बैंकको तर्फबाट...बाँकी

    सांग्रिला बैंकले निषेधाज्ञामा सहज सेवा दिन तोक्यो सम्पर्क व्यक्ति

    काठमाडौं । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाऊन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ । निषेधाज्ञा अवधिमा बैंकका ग्राहकहरुले आधारभूत बैंकिङ्ग सेवा लिन...बाँकी

    बैंकिङ्ग सन्देश प्रवाह गर्न सांग्रिला बैंकको कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत समेत सन्देश प्रवाह गर्न सुरु गरेको छ । भविष्यमा आउने नौलो तथा नविनतम सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले...बाँकी

    महालक्ष्मी बैंकका ग्राहकलाई निषेधाज्ञामा समन्वयकर्ताले सेवा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड–१९ को दोस्रो लहरका कारण गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै ग्राहक समन्वयकर्ता सेवा सुरु गरेको छ । बैंकले यस्तो अवस्थामा बैंकिङ्ग कारोबार सहज र सुरिक्षित बनाउन ग्राहक समन्वयकर्ताहरुको व्यवस्था गरेको जानकारी...बाँकी

    कामना सेवा बैंकको ऋणपत्रले पायो आइएसआइएन नम्बर

    काठमाडौं । कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसबिबिएल डिबेन्चर २०८७)ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक ईन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्राप्त गरेको छ । गएको फागुन २२...बाँकी