News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    जनरल इन्स्योरेन्सको साधारणसभा स्थगित

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीको बैशाख २४ गते अपरान्ह साढे २ बजे बसेको सञ्चालक समितिको ४२औं बैठकको सभा स्थगित गर्ने निर्णय गरेको हो । बैठकका...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (बैशाख २४ गते) बिहीबार मात्रै एक लाख १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत...बाँकी

    ग्लोबल बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड प्रदान

    काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त चाइल्ड हेल्थ इन्स्टिच्युटअन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त...बाँकी

    एसियन लाइफ इन्स्योरेन्सका सबै भुक्तानीहरु अब सिधै बैंक खातामा

    काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने भएका छन् । एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएसँगै अब सम्पूर्ण भुक्तानीहरु एनआइसि एसिया बैंकमा रहेको खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेछ ।...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा सुधार

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ११५.६० प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु...बाँकी

    एनएमबि बैंकको ६१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

    काठमाडौं । एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । बैंकको सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरीबाट ११ जना...बाँकी

    नाडेप लघुवित्तको आगामी वार्षिक साधारणसभा रद्द

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आगामी वार्षिक साधारणसभा रद्द गरेको छ । संस्थाले विशेष कारणवस आगामी जेठ ७ गते गर्न लागेको सभा अर्काे सूचना प्रकाशित नभएसम्मको लागि रद्द गरेको हो । संस्थाले वैशाख २३...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ ।...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्स २१ वर्षमा प्रवेश

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको...बाँकी

    नेपाल बैंकको साढे ३ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । नेपाल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले अजा अर्थात बैशाख २२ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित...बाँकी