News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, रोजगार, समाचार

    सिन्धु बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको...बाँकी

    एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) बैंकको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ । बैंकको प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ३० लाख थान ‘९.५ प्रतिशत...बाँकी

    एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाईनबाटै लिने

    काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाएको छ । बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ऊ अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने व्यवस्था मिलाएको हो...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खाना वितरण

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निःशुल्क खाना वितरण गरेको छ । लघुवित्तले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराइरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो । हाल संक्रमणबाट...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो । जसको लागि नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल...बाँकी

    सिईडिबी हाईड्रोपावरको पहिलो कारोवार कतिमा होला ?

    काठमाडौं । प्रति कित्ता एक सय रुपैयाँमा आईपीओ निष्काशन गरेको सिईडिबी हाईड्रोपावरको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १३८ रुपैयाँ ७९ पैसा र अधिकतम ४१६ रुपैयाँ ३७ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो...बाँकी

    सानिमा लाइफले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले उक्त निर्णय गरेकी...बाँकी

    राष्ट्रिय बीमा संस्थानमा महेश रिमाल निमित्त प्रशासक

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कविप्रसाद पाठकको कार्यकाल सकिएसँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

    काठमाडौंं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७...बाँकी